कपिलवस्तु ५ चैत । लागू औषध कारोबारीहरुका लागि सहज मानिदै आएको कपिलवस्तुमा एक महिना यता भने अवरोध सिर्जना भएको छ । कपिलवस्तुलाई ट्रान्जिट प्वाइन्ट बनाएर लागू औषध कारोबार गर्नेहरु यतिखेर समस्यामा परेका छन् । लागू औषध कारोबारी तथा सेवनकर्ता विरुद्ध विशेष अभियान चलाएको कपिलवस्तु प्रहरीले १ महिनामै उल्लेख्य सफलता हात पारेको छ । खुला भारतीय सीमाना, मुख्यबजार…