काठमाण्डौ, १९ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । कीर्तिपुर मैदानमा अहिले बिहान साढे ९ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडीयटर्स खेल्दैछन् । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौलाई प्ले अफमा पुग्न आज जित्नैपर्ने दबाब छ ।अङ्कतालिकामा पाँचौं स्थानमा रहेको काठमाण्डौको चार खेलमा दुई अङ्क छ । आज काठमाण्डौ पराजित…