कपिलवस्तु २७ माघ । कपिलवस्तु डोरी संघ लुम्बिनी प्रदेशले सोमबार (आज) एकैदिन दुई डोरीतान संघ गठन गरेको छ । संघले कपिलवस्तुको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा डोरीतान संघ गठन गरेको हो । संघले मायादेवी गाउँपालिकामा सुनिल कुमार चौधरीको अध्यक्षतामा १९ सदस्यीय मायादेवी मायादेवी गाउँपालिका डोरीतान संघ गठन गरेको छ । त्यस्तै उता शुद्धोधन गाउँपालिकामा २१…