काठमाडौ १८भदौ ।प्रमुख प्रतिपक्षी नेकपा एमाले महाकाली नदि पार गर्ने क्रममा भारतीय सुरक्षाबल एसएसबि ले तुईन काटिदिएपछि नदिमा बेपत्ता भएका जयसिंह धामीकाे घटनालाई थामथुम पार्न लागेकाे अराेप लगाएकाे छ।"गतः २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको छ।…