कपिलवस्तु १६ बैशाख ।कपिलवस्तुको बाणगंगामा शिद्धार्थ क्याम्पसको सभाहलमा तत्कलकालागि १० शैया सहितको अक्सिजन बेड तयार पार्नेगरी नगरले काम अघि बढाएको छ । उपमेयर चक्रपाणी अर्यालका अनुसार १० बेडकालागि अक्सिजन सिलिण्डर भाडामा ल्याइएको छ भने ३० वटा सिलिण्डरको खरिद प्रकृया अघि बढाइएको छ । हाल पिपरा अस्पालमा ६ वटा मात्र सिलिण्डर रहेको अस्पतलले जनाएसंगै नगरले संकट…