काठमाडौं १४ भदौ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४ हजार ४सय रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन नपाईने वताउनु भयो । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५…