रुपन्देही २९ साउन। रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीका अनुसार उनी आज पक्राउ परेका हुन्।उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन्। स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन्।उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा…