एजेन्सी, २२ असार । भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको बताइएको छ । घटनामा परी मृत्यु हुने ६ महिला, एक पुरूष र बालक पनि रहेका छन् । घटनाको छानविन गर्ने र सरकारले मृत्यु…