अर्घाखाँची २० साउन । चोरीभएको रिचार्ज कार्ड प्रयोग हुदा अर्घाखाँचीको सन्धिखर्कमा विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । जिल्लाको सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा चोरीमा हराएका सामाग्रीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…