रुपन्देही ५ साउन । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा शतप्रतिशत पुँजीगत खर्च गरेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । एमाले नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकारले यो बर्ष ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरेको हो ।यो प्रदेश विकास खर्च गरेर काम गर्नेमा देशकै पहिलो बनेको हो । ‘लुम्विनी प्रदेशले आर्थिक वर्ष २०७७/७८मा विनियोजित…