बुटवल १७ फागुन । नेपाल उद्योग परिसंघ, रुपन्देही उद्योग संघ र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा बुटवलमा प्रदेश नंं. ५ का औद्योगिक सम्भावना र चुनौति तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना विषयक एक दिवसीय अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश ५ का संयोजक एजाज आलमको अध्यक्षता र सामाजिक सुरक्षा कोषका कार्यकारी…