कपिलवस्तु १५ भदौ । गत बिहिबारदेखी परेको अविरल वर्षाका कारण बिस्थापित भएका कपिलवस्तु बाणगंगा ३ राजापानी गाउँका बाढि डुवान पिडित घरपरिवारलाई लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले राहत प्रदान गर्नुभएको छ । गाउ नजिकै रहेको कोटिया आधारभूत बिद्यालय गंगौलियाको भवनमा आश्रय लिएर बसिरहेका करिब ३३ घरपरिवारका ७१ जनालाई राहत प्रदान गर्नुभएको हो । स्थानीय वडाले दिनको छाक टार्नका लागि…