कपिलवस्तु कपिलवस्तुको सिमा क्षेत्र सिल हुदा भारतवाट औषधी तस्करी भएको छ । जिल्लाको कृष्णनगर, महाराजगंज नगरपालिकाका सिमा क्षेत्रवाट भारतिय औषधी तस्करी भएको पाईएको छ । सिमा क्षेत्र सिल हुदा महाराजगंज नगरपालिकामा भने स्थानियले औषधी समातेर वुझाएका छन । शनिवार महाराजगंज नगरपालिका ७ सतभराका स्थानियले एक लाख वढी मुल्य पर्ने औषधी वरामद गरेका थिए । सतभरा…