बुटवल ११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेश र वाग्मती प्रदेशले बराबरी खेलेका छन् । मुलपानी क्रिकेट मैदानमा वाग्मतीले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको लुम्बीनी ४८ औँ ओभरमा दुई सय २० मा अलआउट भयो ।आठ विकेट हातमा रहँदा अन्तिम तीन ओभरमा तीन रन चाहिएकोमा लुम्बीनीले ४८ औँ ओभरको तेस्रो र अन्तिम…