एजेन्सी, २६ जेठ । कोरोना भाइरस (कोभिड–१९) कहरको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार पार गरिसककेको छ । सोमबार विहानसम्म विश्वभर वल्डोमिर्टसका अनुसार कुल मृतकको संख्या ४ लाख ५ हजार २६९ पुगेको छ । विश्वभर कोरोनाबाइरसबाट संक्रमित हुनेको संख्या संख्या ७० लाख ८५ हजार पुगेको छ । विश्वभर कूल संक्रमितको संख्या ७०…