काठमाण्डौ २४ बैशाख । भारतमा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ् अनुसार भारतमा सङ्क्रमितको सङ्ख्या ४९ हजार तीन सय ९१ पुगेको छ । कोरोना सङ्क्रमणका कारण भारतमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ९४ पुगेको छ । अहिलेसम्म कोरोना सङ्क्रमित १४ हजार एक…