चन्द्रौटा,२ माघ। सशस्त्र प्रहरी नायव महानिरीक्षक(डीआईजी) किशोर प्रधानले सशस्त्र प्रहरीमा जस्तो सुकै विपतको पनि सामना गर्न सक्ने क्षमता रहेको बताउनुभएको छ । स्थापना कालदेखिनै विपत तथा प्रकोपको सामना गर्दै जनताको सेवामा समर्पीत रहेको बताउँदै सशस्त्र प्रहरीको मुख्य काम नै विपतमा सशस्त्र प्रहरी परिचालित हुनु रहेको बताउनुभयो । २३ औ भुकम्प सुरक्षा दिवशको अवसरमा सशस्त्र प्रहरी बल…