सैनामैना, १८फागुन । लैङ्गिक हिंसा तथा बालविवाह अन्त्यका लागि साझा प्रतिवद्धता आवश्यक रहेको सैनामैना नगरपालिकाका सरोकारवालाहरुले बताएका छन् । लैङ्गिक हिंसा तथा बालविवाहले ब्यक्ति, परिवार र समाजको विकासमा बाधा पु¥याउने भएकोले यसको अन्त्यका लागि ब्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई थियो । सैनामैना नगरपालिकाको आयोजना तथा सिर्जनशील संस्था नेपालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा उक्त कुरा…