फागुन २१ कञ्चन । कञ्चन गाउपालिका वार्ड नं. ५, पिपरीचापामा निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । स्थानिय एकता युवा क्लवको आयोजना लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा सिर्च सेन्टर,लायन्स क्लव अफ बुटवल,बुटवल लायन्स आखा अस्पताल,आखा उपचार केन्द्र सालझण्डीको प्राबिधिक सहयोगमा संचालन गरिएको एक दिने आखा शिबिरमा ८५ जना मोतिया बिन्दु र १ जना आखामा…