कपिलवस्तु, १७ वैशाख । कपिलवस्तु जिल्लामा मात्र दैनिक ६० हजार बढी दुध विक्रीबाट ३६ लाख आम्दानी गर्ने किसान लकडाउनका कारण भने मर्कामा परेका छन् । कपिलवस्तु जिल्लामा एक सय पच्चिस बढी कृषि फर्म, एक सय पचासी बढी ब्यवसायिक ठूला किसान र पाँच सय बढी साना किसानबाट दैनिक ६० हजार लिटर बढी दुध उत्पादन हुने गरेको…