कपिलवस्तु २९ फागुन । कपिलवस्तु कांग्रेसमा एक निर्विवादित ब्यक्तित्व ,स्वच्छ राजनैतिक छवि र अरु प्रति अनावश्यक टिका टिप्पणी नगर्नेृ पात्रले कांग्रेस प्रबक्ताको जिम्मेवारी पाउनु भएकोछ । नेपाली काग्रेस कपिलवस्तुले जिल्ला कार्यसमिति सदस्य विरेन्द्र प्रसाद मिश्रलाई पार्टी प्रवक्तामा मनोेनित गरेको हो ।काग्रेसको नियमावली २०७६को परिच्छेद १८ को धारा ६३ बमोजिम प्रवक्तामा मानोनित गरिएको पार्टी सभापती सुरेन्द्रराज…